Saturday, June 6, 2009

खुट्टाको साइजको जुत्ता.......

एउटी केटी आफ्नो लोग्नेको सानो लाडो देखी हैरान थिई। त्यसैले एक दिन उ डाक्टरकोमा गई र त्यसलाई ठुलो पार्ने औषधीको बारेमा सोधि।
डाक्टरले त्यो सम्भब भये पनि निकै महँगो हुने र जोखिम पनि रहने कुरा बताए।
उसले सोधि: त्यसो भए डाक्टरसाब मलाई एउटा कुरा बताउनुस् कि कुनै मान्छेको लाडो कत्रो छ भनेर नहेरिकन कसरी थाहा पाउने?
डाक्टरले भने: मान्छेको खुट्टाको र लाडोको साइजको प्रत्यक्ष सम्बन्ध हुन्छ। मतलब जसको जुत्ताको साइज ठुलो छ, त्यसको लाडो पनि ठुलो हुन्छ।
उक्त केटी तुरुन्त शहरमा गई र रोजगारिको लागि भौतारिदै गरेको एक केटाको जुत्ता सबैभन्दा ठुलो भएको पाई।
उसले उक्त केटोलाई होटलमा लिएर गई, मिठो मिठो खुवाई र सँगै सुति।
केटा बिहान जब बिउझियो, केटी त्यहा थियिन तर एउटा १००० रुपैयाको नोट र एउटा सानो कागजको टुक्रा थियो जसमा लेखिएको थियो: "एसले आफ्नो खुट्टाको साइजको जुत्ता किनेर लगाउनु!"

No comments:

Post a Comment