Saturday, June 6, 2009

के कपडा टाँग्छौ?

यौन चिकित्सकसँग बिरामी : डाक्टर साब मेरो लिङ्ग उठ्दै उठ्दैन।
डाक्टर : प्रेमीका छ?
बिरामी : छैन।
डाक्टर : रण्डीबाजी गर्र्छौ?
बिरामी : नाई गर्दिन।
डाक्टर : हस्तमैथुन गर्र्छौ?
बिरामी : नाई गर्दिन।
डाक्टर : उसोभए लिङ्ग उठाएर के कपडा टाँग्छौ?

No comments:

Post a Comment