Saturday, June 6, 2009

दिनभर चुला अगाडी

विहे भएको धेरै समय पश्चात दुइ युवती साथीहरु भेट भएछन् र कुराकानीको क्रममा
पहिलो युवती : आजकल तिम्रो दीनरात कसरी बित्दैछ त?
दोस्रो युवती : उही त हो नि! दिनभर चुला अगाडी रात परेसी गुला अगाडी।

No comments:

Post a Comment