Saturday, June 6, 2009

बिहेपछि त जीन्दगी कुकुरको जस्तो...........

श्रीमान: बिहेपछि त जीन्दगी कुकुरको जस्तो भैराछ।
श्रीमती: के को कुकुरको जस्तो हुनु नि कुकुरभन्दा पनि विजोग भने सुहाउँछ।
श्रीमान: किननी?
श्रीमती: अब कुकुरले १ घण्टासम्म नन्स्टप चिक्छ तिमि भने एक मिनेट पनि तग्न सक्दैनौ।

No comments:

Post a Comment