Saturday, June 6, 2009

खुर्केर फाल्नुहोस्

२०५३ सालको कुरा हो। म पहिलो चोटी काठमाण्डौ आएको थिए। त्यस ताका अहिलेको जस्तो माईक्रो बस थिएन, मिनी बसमा घुइचो हुन्थ्यो । एकदिन म अफिस जानें बेलामा घरबेटी साहुनीको छोरी पनि म सँगै जानें भनेर निस्की। मेरो अफिस उसको स्कुल जानें बाटो भएर जानु पर्थ्यो । हामी एउटै बसमा चढ्यौ । बसको ढोकाबाट छिरेको मात्र थियौ कि सररर हावा चल्यो र हावाले साहुनीको छोरीको फ्रँक पुरै माथि उठाई दियो। आम्मै उसलें त पेन्टीनैं नलगाएको रहिछे। बसमा भएको सबै ढंग परें, म पनि चुप । ड्राइभर दाईलें पछाडि फर्केर २ वटा सयको नोट निकालेर भन्यो, "बहिनी ल पेन्टी किनेर लगाउ।" केटी रमाउदै "थ्यांङ्क्यु" भनि। भोली पल्ट सायद उसले आमालाई भनीछ क्यार, २ सय कमाउने बिचारलें आमा पनि विना पेन्टी निस्की, हावा पनि चल्यो, फ्रँक पनि उडायो ड्राइभर दाईले पछाडि फर्केर २ वटा १ रुपैयाँका सिक्का झिकी भन्यो, "दिदी लिनुहोस् ब्लेड किनेर खुर्केर फाल्नुहोस्"।

No comments:

Post a Comment